( किन होला ? मैले निम्न कुराहरु पाउन सकिन )
आज भन्दा १८ बर्ष अगाडि जब म १० बर्स को थिये ।
म बद्लिये कि समय बद्लियो मलाई थाहा भएन ।
त्यो बेलामा साइकल चलाऊँदा जती खुशी लाग्ने थियो ।
आज बाइक चलाऊदा पनि त्यो खुशी पाउन सकिन ।
[caption id="attachment_1850" align="alignleft" width="200"]
WATCH MORE : Click Here!
No comments:
Post a Comment