तिमीलाई देखे देखी यो मन उर्लिएर,
किन होला आज भोली आफ्नो बस मा छैन।
भोक निद्रा सबै टुटे तिम्रो सम्झनामा,
तिमी बिन जिन्दगिमा हुन छोड्यो चैन ।।
Chadra tara sangai dekhe aja
Jhismise sajha ko bela,
Timi aaune priya
jaba huncha mero malami ko bhela
स्त्रिको कपडाकोमा सबैभन्दा बढी बेरिने गायककार को हो ?
उत्तरः उदीतनारायण झा । किनकी उनकै भनाई अनुसार कहिले तिम्रो पछ्यौरीमा अल्झें, कहिले तिम्रौ चोबन्दीमा अल्झें
शुभकामना तिमीलाई नै मिलोस्
मनोकामना मेरो चकनाचुर भएपनि।
सफलताको फूलले तिमीलाई नै चुमोस्
म असफलताको डोरीले बाँधिएपनि।
लाखौँ लाख शुभकामना तिमीलाई नै मिलोस्
मैले सारा खुसी र सपनाहरु गुमाएपनि्शुभकामना तिमीलाई नै मिलोस्
मनोकामना मेरो चकनाचुर भएपनि।
सफलताको फूलले तिमीलाई नै चुमोस्
म असफलताको डोरीले बाँधिएपनि।
लाखौँ लाख शुभकामना तिमीलाई नै मिलोस्
मैले सारा खुसी र सपनाहरु गुमाएपनि्शुभकामना तिमीलाई नै मिलोस्
मनोकामना मेरो चकनाचुर भएपनि।
सफलताको फूलले तिमीलाई नै चुमोस्
म असफलताको डोरीले बाँधिएपनि।
लाखौँ लाख शुभकामना तिमीलाई नै मिलोस्
मैले सारा खुसी र सपनाहरु गुमाएपनि्शुभकामना तिमीलाई नै मिलोस्
मनोकामना मेरो चकनाचुर भएपनि।
सफलताको फूलले तिमीलाई नै चुमोस्
म असफलताको डोरीले बाँधिएपनि।
लाखौँ लाख शुभकामना तिमीलाई नै मिलोस्
मैले सारा खुसी र सपनाहरु गुमाएपनि्
लम्फुलाई मेसेज आयोः यो मेसेज पठाउने हिरो पढ्ने जिरो लम्फुले सो मेसेज रिप्लाई गरिदियोः यो मेसेज पठाउने जिरो, पढेने हिरो ।
लुगा धुने धोबी तरकारी खाने कोबी जो एसएमएस पठाउँदैन उ संसारको उत्कृष्ट लोभी
शुभकामना तिमीलाई नै मिलोस्
मनोकामना मेरो चकनाचुर भएपनि।
सफलताको फूलले तिमीलाई नै चुमोस्
म असफलताको डोरीले बाँधिएपनि।
लाखौँ लाख शुभकामना तिमीलाई नै मिलोस्
मैले सारा खुसी र सपनाहरु गुमाएपनि्
शुभकामना तिमीलाई नै मिलोस्
मनोकामना मेरो चकनाचुर भएपनि।
सफलताको फूलले तिमीलाई नै चुमोस्
म असफलताको डोरीले बाँधिएपनि।
लाखौँ लाख शुभकामना तिमीलाई नै मिलोस्
मैले सारा खुसी र सपनाहरु गुमाएपनि्
Suji ko Roti,pyaj ka Aachar,
Surya Ko Kiran,Khushi ko Bahar,
Chandra Ko Chandi, Tapai ko Pyar,
Suvakamana tapai lai, Deepawali ko tihar
No comments:
Post a Comment