सम्बन्धी रोचक जानकारीहरु:-
(i)सचिन तेदुलकर: भारतिय क्रिकेटका महारथी सचिन
कक्षा दशमा फेल भएका थिए |
(ii)मेस्सीः अर्जेटिनाका चर्चित फुटबल खेलाडी लिओनल
मेस्सी सात बर्षको उमेरमा फुटबल टिमलाइ
चियानास्ता पुर्याउने काम गर्थे |
(iii)अब्राहम लिङ्कन: अमेरिकका सोह्रो औ
राष्ट्रपति अब्राहम लिङ्कन जुत्ता सिलाउने काम गर्थे |
(iv)बिल गेट्स: सँसारका धनी व्यत्तिहरुको सुचीमा पटक
पटक आउन सफल अमेरिकी मुलका माइक्रोफ्ट
कर्पोरेसनका प्रमुख बिल गेट्सले
आफ्नो विश्वविध्यालयको अध्ययन पुरा गरेका थिएनन् |
(v)रजनीकान्त: तमिल फिल्मका चर्चित अभिनेता 25
बर्ष सम्म बसको कण्डकटरको काम गर्थे |
यसरीनै सफल बन्ने कोशिष गर्नुहोस् हाम्रो शुभकामना छ
No comments:
Post a Comment