एउटा सेक्सी सेक्रेटरी आफ्नो हकिमको कोठा बाट रिसाउदै बाहिर निस्किन्छे अनि उसका साथीहरुले सोध्छन :
के भयो तिमीलाई?? अगी भित्र जादा त धेरै खुसि हुदै जादै थियौ त??
उनले भनिन: हाकिमले आज राति फ्री छौ भन्यो अनि मैले पनि खुसि हुदै या स्योर फ्री छु भने
साथीहरु: अनि?????
.
.
.
.
.
.
.
सेक्रेटरी : अनि के हुनु साला कुकुरले ४५ पेज टाइप गर्न दियो नि.......
माग्ने बुढो पहिलो पटक हवाईजहाज चढेछ । उसले
सुनेको रहेछ कि हवाईजहाजबाट तल हेर्दा मान्छे
कमिला जत्रै देखिन्छ भनेर । एकछिन पछि झ्यालबाट हेरेर
भनेछ: हो त रहेछ । हवाइजहाजबाट मान्छे कमिला जत्रै
देखिने रहेछ ।
.
.
.
.
.
.
.
.
.
.
छेउमा बसेको मान्छेः ए दाई त्यो कमिला नै हो ।
हवाइजहाज अझै उडेको छैन ।
No comments:
Post a Comment